अमृत साइन्स क्याम्पस एक चित्रमा

अमृत साइन्स क्याम्पस एक चित्रमा

2024-06-16

अमृत साइन्स क्याम्पस 

नेपालको पहिलो विज्ञान क्याम्पस हो। यो काठमाडौँको लैनचौरमा रेहेको छ। यसको स्थापना अमृत प्रसाद प्रधानले पब्लिक साइन्स कलेजको नाममा गरेका थिए। प्रधानको सन् १९६६ जनवरी २४ मा हवाइ दुर्घटनामा निधन भएपछि उनकै नाममा विक्रम सम्बत २०२३ साल फागुनमा यो क्याम्पसको नाम अमृत साइन्स कलेज राखियो। विक्रम संवत २०३० साल देखि नेपाल सरकारको स्वामित्वमा आएपछि त्रिभुवन विश्वविद्यालयमा गाभियो र अमृत क्याम्पसमा परिणत भयो हाल यस क्याम्पसमा निम्न विषय सञ्चालनमा छन्।

छात्रावास

छात्रवासको स्थापना विसं २०२० पुस १५ गतेदेखि सुरु भएको थियो । सो छात्रावासको स्थापनाको लागि तत्कालिन राजा महेन्द्रसँग पटक पटक विन्ती नै विसाएका थिए ।

अमृत सालिक

विभागहरू